please translate in English the following text(लघुकथा) पहिलाे चाेट सरण राई बखते बिहानै गाउँ आउनेजाने एकमात्र डुङ्गा तर्ने घाट पुगेकाे थियाे । धेरै बेर आफूलाई भन्दा बढि माया गरेकाे उजेलीलाई पर्खियाे । माझीले "उजेली त हिजाे नै लाहुरेसँग गईसकी" भनेकाे सुन्दा उसकाे हृदयमा पहिलाे चाेट परेकाे थियाे । ऊ रूदैँ फर्किरहेकाे बेला उजेलीकाे बहिनी जुनेलीले भनि -- "दिदीले भन्नु भनेकाेले भनिरहेकाे छु, दिदी र तपाईं सँगसँगै उठबस हिँडडुल गरे पनि तपाईंहरूकाे मिलन सम्भव छैन । केटिमान्छे छिट्टै ठूलाे हुने भएकाले केटिमान्छेलाई सहारा दिन सक्ने आफूभन्दा उमेर अनुभव आदिले परिपक्व पति चाहिन्छ । तपाईंलाई दिदी सुखी र खुशी देख्न चाहनुहुन्थ्याे , हतास निराश नभई सक्रियता, संयम र धैर्यसाथ जीवन पथमा बढिरहनुभयाे भने दिदीजस्ता कैयाै "उजेली"हरू भेट्नु हुने छ। समयलाई हुर्कन दिनुहाेस् रे ।" ऊ सपनाबाट ब्युझेझै झल्यास्स हुन्छ । " हाे नि । मसँग के छ र ? अझै मैले धेरै पढ्नु छ र केही गर्नु छ। आफ्नाे खुट्टामा उभिए पछि मात्र... " उसले पाएकाे पहिलाे चाेटमा मल्हम लाग्याे र पहिलाे पाठ सिक्...
Posts
Showing posts from December, 2024
A Humble Human
- Get link
- X
- Other Apps
A Humble Human Saran Rai Euthanasia, or the desire for death, is something everyone wishes for, much like the characters in ancient myths. Is it possible? This question fills the expanse of the mind. It is possible. Life can exhaust you to the point where people wish to die. I’ve seen and met many patients. My late wife was one of them. She was a diabetic, worn out by dialysis. To free me from the burden of caring for her, she chose euthanasia by overeating sweet chocolates. She left, crying, as she said goodbye. Heart patients also often choose euthanasia by indulging in fatty and cholesterol-rich foods. Everyone has the freedom to choose their own euthanasia. Even martyrs choose it for their country. I, too, favor the idea of euthanasia. Diseases like diabetes and hypertension have made death seem easier. If I were to choose euthanasia, I’d indulge in all my favorite foods without restraint. But life itself is not in my hands. Like many of my contemporaries, I must follow the r...
The First Wound
- Get link
- X
- Other Apps
English Translation: The First Wound Saran Rai Early in the morning, Bakhte reached the dock where the only boat to and from the village operated. He waited a long time for Ujeli, whom he loved more than himself. When the boatman said, "Ujeli left with the Lahure yesterday," his heart experienced its first wound. As he was returning in tears, Ujeli's younger sister, Juneli, said, "My sister asked me to tell you this: Even though you two spent time together, your union was not possible. Girls mature quickly and need a husband who is mature in age, experience, and understanding to support them. My sister wanted to see you happy and content. If you keep moving forward in life with activity, patience, and perseverance without losing hope, you will meet many 'Ujelis.' Let time grow." Hearing this, he felt as though he had woken up from a dream. "It’s true, isn’t it? What do I have right now? I still have a lot to study and achieve. Only when I stand o...
Human
- Get link
- X
- Other Apps
(कविता) मानिस --सरण राई आदर्शको आकाशमुनी आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा बिबिन्न स्वार्थका छाताहरू ओढेर मानिस अथाह मानिसको भेलमा बगिरहेको छ मानिस अथाह मानिसको मेलामा हराईरहेको छ रेशमको किराझें मानिस आफ्नै स्वार्थको कोकिनमा कैदी भएको छ | आदर्श र यथार्थको दुई समानान्तर रेखाहरु बीच घडीको पेन्डुलमझैं मानिस कहिले आदर्शको रेखामा उभिएर सम्भाषण गरिरहेको हुन्छ कहिले यथार्थको धरातलमा उभिएर स्वार्थको बिगुल बजाई रहेको हुन्छ मानिस कति आदर्श र कति यथार्थको समीश्रण हो मानिस कति प्रकाश र छायाको रङ्गीन चीत्र हो मानिस कति फूल हो मानिस कति पात हो मानिस कति काडा हो | अनि आदर्शको पारसले छुँदा मानिस कति सुन हुन्छ स्वार्थ-सिध्दिको अग्नि-कुण्डमा पोल्दा मानिस कति डरलाग्दो फलामे हतियार हुन सक्छ प्रेमको मायालु रापमा पग्लिएर हिउँझैँ कति शितल हुन सक्छ मानिस | मानिस अनन्त रहस्य जीवन असीम कौतुक भइदिनाले भोग्न रहर लाग्दो हुन्छ जति भोगे पनि जीवनमा नौलो आस्वादन प्राप्त भइरहेको हुन्छ जीवन रुचिकर प्रिय हुन्छ जीवनको पुर्ण स्वाद थाहा पाउन हजार ययातिको जीवन पनि अपर्याप्त हुन्छ | सिध्दी, मोक्ष , मुक्ति मानब मनको ...
The Flower Found on the Road
- Get link
- X
- Other Apps
(लघुकथा) बाटाेमा भेटेकाे फूल सरण राई मसित सबथाेक भएकाे बेला घर फर्कदा बाटाेमा खसेकाे एउटा फूल देखेँ । केटाकेटी उमेरमै पनि त्याे फूल मन परेकाे थियाे । उठाएँ । फुलमा अलिकति डाँठ थियाे । कतै जाग्छ कि ! गमलामा राेपेँ । जाग्याे , हुर्कियाे र फुल्याे । प्रसन्न भएर त्यसबाट सहस्राे बाेटहरू बनाएँ, कैयाैं बाडेँ पनि । समयकाे अविरल लामाे अन्तराल ... नरिवल आफैले राेपेर खान पाइदैन- भन्थे । राेपेर फलाइयाे खाइयाे र त्यसकै दानाबाट अरू सात बाेट बिरुवा हुर्काएर फलाइयाे । छिमेकमा घरहरू थिएनन् । घरहरू बनेपछि अजङकाे अग्ला नरिवलका बाेटहरू, हावाहुरीले लडेर छिमेकका घर कम्पाउन्ड लडायाे भने फसाद । फल्दै गरेका बाेटहरू काटियाे । हरिया साना दानाहरू नरिवलका । नरिवलकाे पानी डायलाइसिस गराईरहेकी पत्नीले पनि अघाइन्जेल खाईन् । बिसाएर हप्ताको दुई पल्ट गरिरहेकाे डायलाइसिस तीन पल्ट गर्नु पर्ने भयाे । डायलाइसिस गर्दागर्दै तिनकाे देहान्त भयाे । समयकाे अविरल लामाे अन्तराल... बाटाेमा भेटेर राेपेर हुर्काएकाे फुलकाे अहिले चिनाेबानाे केही छैन, मासियाे । बाटाेमा भेटियाे । राेपियाे । हुर्काईयाे । फुलाइयाे । मासियाे । क्षणभङ्गु...